Rayal

From Wikipedia, the free encyclopedia
Jump to: navigation, search
Rayal
Village development committee
Rayal is located in Nepal
Rayal
Rayal
Location in Nepal
Coordinates: 29°29′N 80°56′E / 29.48°N 80.94°E / 29.48; 80.94Coordinates: 29°29′N 80°56′E / 29.48°N 80.94°E / 29.48; 80.94
Country    Nepal
Zone Seti Zone
District Bajhang District
Population (1991)
 • Total 4,776
 • Religions Hindu
Time zone Nepal Time (UTC+5:45)

Rayal is a village in Bajhang District in the Seti Zone of north-western Nepal. At the time of the 1991 Nepal census it had a population of 4,776 and had 875 houses in the village.[1]

References[edit]

  1. ^ "Nepal Census 2001". Nepal's Village Development Committees. Digital Himalaya. Retrieved 2008-08-27. 


बझाङ जिल्लाका ४७ वटा गाउँ विकास समिति -गाविस) मध्ये रायल पनि एक हो । यस गाविसको पर्ूवमा भैरवनाथ, उत्तरमा भामचौर, पश्चिममा बाँझ तथा दक्षिणमा सेती नदी पर्दछ ।

देउरा, छिनापानी, बिली, चौडाम, मरगाउँ, डापरु, मैतोली, जुप, कापडीगाउँ, खैराडी, कालाढुंगा, कोटीगाउँ, ओखरगाउँ, काठखेत, झगखेत, पथुडा, रायल, चौडाला, कनाडा, डुडिल तथा सिम यस गाविसमा पर्ने मुख्य बस्तीहरु हुन ।

यस गाविसमा धान, गहुँ, फापर, कोदो, जौ, चरी, कागनु, बेथे, मकै जस्ता अन्नबाली, कालोमास, भटमास, सेतोमास, कालोभटमास, मटर, कलौ, मुसुरो, केराउ, गुरास, मुगीमासजस्ता दलहनबाली, सर्स्र्यु, तोरी, बसले, तील, चिउरी, भैरो, र्सर्ूयमुखी, तील, बदामजस्ता तेलहन बाली आदिको खेती हुन्छ । आपँ, केरा, आरु, आरुवखेडा, अम्बा, ओखर, दारिम, निबुवा, कागती, लेकाली भेगमा सुन्तलाजस्ता फलफूलका लागि समेत यो गाविस जिल्लाभरि प्रसिद्ध छ बझांग को सुन्दर गाविस रायल हो ।