Jump to content

User:डायमण्ड जोशी

From Wikipedia, the free encyclopedia


कर्णाली प्रदेश सुर्खेत को पश्चिम मा रहेको चौकुने गाउँपालिका गुटु मा जन्मेका डायमण्ड जोशी सानै उमेरका चर्चित सञ्चारकर्मी विद्यार्थी पत्रकार हुन्।                    

                             

पवित्रा जोशी र बुवा भुपेन्द्र प्रसाद जोशी का जेठा सन्तानका रुपमा २०६१ साल मंसिर १७ गते बिहिवार का दिन सुर्खेत को गुटु भन्ने गाउँ मा जन्मेका डायमण्ड सानै उमेर देखि पत्रपत्रिका रेडियो मा बढी आकर्षित थिए। उनले संस्कृत शिक्षाको कक्षा ९ र १० पनि उतिर्ण गरेका छन्। संस्कृत पढ्ने सोच बनाएको एक केटो लाई नेपाल बाट केही विज्ञ सञ्चारकर्मी हरुले सल्लाह सुझाब दिएपछि उनी नेपाल फर्केका थिए। नेपाल फर्के लगत्तै आफू ले १० कक्षा मा पढ्दा परिकल्पना गरेको चौकुने न्युज टेलिभिजन को स्थापना गरि त्यहाँ को आवाज लाई सम्बन्धित क्षेत्र सँग पुर्याउनका लागि जोशी ले केही कार्यक्रम हरुको पनि सिर्जना गरे। उनले आफ्ना केही साथी हरु सँग मिलि चौकुने को लागि केही समाचार हरु र कार्यक्रम हरु राष्ट्रिय टेलिभिजन मा पनि प्रसारण गराए। सानै उमेर देखि नै रेडियो नेपाल मा साँझ प्रसारण हुने शैक्षिक कार्यक्रम र साझ ७ बजेको समाचार सुन्न आफू मन पराउने र त्यस्तै सपना आफुमा पनि उब्जेको र  उनका हजुरबुवा लक्ष्मीप्रसाद उपाध्यायको पनि आफ्नो नाती त्यो क्षेत्र मा पुगेको अनि समाज का लागि सबैलाई आफ्नो नाती को आवाज सुनाउन पाएको भए भन्ने अभिलाषा थियो। जुन अभिलाषा जोशी ले आफुमा इच्छा पलाउने बित्तिकै त्यो १५ वर्षे उमेरमै पूरा गरेका थिए।

त्यसपछि उनका हजुरबुवा तथा उनका परिवार हरु हर्षित भएका छन् । अब मेरो छोरो नाति लाई यो गर् भन्नू नपर्ला।

जोशी सम्भवतः नेपाल का कान्छा पत्रकार हुन्। उनी पत्रकारिता अध्ययन गर्ने सिलसिलामा राजधानी काठमाण्डौ पुगे। काठमाडौ पुग्ने बित्तिकै उनलाई ठुला र विज्ञ सञ्चारकर्मी पत्रकार हरु ले आफुलाई भेट्न बोलाएका पनि थिए। उनी काठमाण्डौ पुगेपछी उनले एक राष्ट्रिय सञ्चारमाध्यममा चौकुनेको रिपोर्ट पनि प्रसारण गराएका थिए।

सम्भावनै सम्भावना बोकेका एक १६ बर्षे केटो ले विद्यालय मा पनि समाचार लेखन सम्पादकीय र आफू जन्मेको ठाउँ को सुन्दर व्याख्या गरेपछी उनलाई विद्यालयका शिक्षक ले उनलाई नेपाल को आधिकारिक पत्रकार बनाईदिएका थिए। त्यसपछि उनमा कर्णाली को सुर्खेत बाटै केही गर्ने इच्छा पलायो। उनले त्यो ठाउँमा गएर पहिला उनले सञ्चालन गर्ने कार्यक्रम "जनताको ठाडो जवाफ" लाई पुन: जेठ अषाढ बाट निरन्तरता दिने उनले बताए। उनी भन्छन: "अब सकेसम्म राष्ट्रिय टेलिभिजन बाट बिचार गरिरहेको छु"। सफल भएसम्म सबैभन्दा पहिला त्यही क्षेत्रलाई प्राथमिकता दिदै कर्णाली र सुदुरपश्चिम हुँदै देशैभर फैलिने उनले बताए।

सानै उमेरमा सर्वप्रीय लोकप्रीय भैसकेका जोशी घर परिवार नभनी देश लाई एक समृद्धमा पुगेको सपना देखेको बताउँछन् ।

चाहे घर चाहे परिवार चाहे समाज नै त्यस्तो अराजक  काममा पुगेको छ भने, उनिहरुलाई पनि त्यो मार्ग मा नहिड्न प्रेरणा दिन खोजेका जोशीले अब आफ्ना ठाउँ का विकृतिहरुको विसर्जन गरि ती अराजक क्रियाकलाप बाट मुक्त भएको समाज र समृद्ध समाज भएको टेलिभिजन मा प्रस्तुत गरि त्यो ठाउँ लाई समृद्ध बनाउदै देश सम्म पुग्ने उनको सोच छ । जोशी

गुटुका चौकुनेका र सुर्खेतका ती विकृती निर्मुल पार्न उन्मुलन गर्न राष्ट्रिय टेलिभिजनमा जोशी को बेजोड प्रस्तुति हुनेछ।