Jump to content

User:Bhogendra das

From Wikipedia, the free encyclopedia
भबरि

जबदी महरानि मन्दिर

श्री जबदी महरानी मन्दिर सुन्सरी जिल्लाको इटहरी उप.महानगरपालिका भन्दा तिन किलोमीटर पश्चिम्  इटहरी उप.महानगरपालिकाको पकली गाउँ मा पर्छ। जबदी महरानी मन्दिर मनोकामना पूरा गर्ने शक्तिपीठहरू मध्ये एक पीठ मानिएको हुॅदा यहाँ वरिपरि को जनमानसको ठुलो आस्था रहेको छ । । यस मन्दिरमा हिन्दुहरूको ठुलो बिसवास रहेकोछ।यहाँ प्रतेक वर्ष बैशाख को आठ गते ठुलो मेला लागनेहुडा ठुलो घुइँचो लाग्ने गरेको छ र यहाँ बोका,कुखुरा ,परेवा,हास को बलि दिने गरिन्छ । प्रायजसो हिन्दूहरू साना ठूला सवारी किन्दा चोख्याउन यहाँ आउने गरेको पनि पाइन्छ। यो मन्दिर को निर्माण 2020मा थारू जातिहरुले सथापना गरेको हो।


दन्त काथा प्राचीन इतिहास र किम्वदन्तीका अनुसार,

जबदी अर्थ भबरी शब्द अपभ्रमस भइआयेकोहो ।पहिला यो जबदी मातालाई भबरी माता भनिनथियो।अर्थात पानीको मुहान्को देबि ।भबरी भनेको भुमी तलबाट आफै पानी निसकि मुहान बन्नु। इक किब्द्व्न्ती अनुसार एक्समयमा यहाँ पानीको हाहाकार हुँदा यहाँ का इक मुसहर जातिको धामिले आफनो कुलदेबिलाइ कठोर तपबाट देबि प्रसन गरि देबिलाइ पानीको मुहान दिन आग्रह गरेका थिये। यो भबरी वरिपरि पहिला मुसहरजातिको थुलो बसोबास थियो।मुसहरहरुले यो भबरिको पनिखाने गर्थियो र यहाँ पुजागर्ने गर्थियो। कुनै कारणबस यहाँको मुसहरजातिले पुजागर्न बन्द गर्दा देबि रिसायेर विभिन्न रोग ले ग्रसित भइ सबै मरे को किबदन्ती रहेकाछ्न।तयस को किहि बर्ष पछि यहाँ ठरुजाति ले बसती बसाले ।


बीस.2018मा थारुजतिकै रिनुदिर चाउधरी नाम गरेको धामिलाइ सपनामा देबि आये र भनयो यहाँ मन्दिर बनाइ मलाइ पुजादेउ । अनि बिस.2020 मा गाउँको मन्छे मिलेर मन्दिर निरमान गरि पुजागार्न थालो।यो मन्दिर्मा मेला लगाउने प्रबिर्ती 2056/57 देखी मत्र हो।यहाँ देबिको पुजा गरि यो भबरी को जल छिरकी भाकल ग्रेम दुःख,रोग,र सन्तान सुख पाउन नसकेको ले सन्तान सुख पाउने जन्बिसवास रहदै आयेकोछ।