Jump to content

User:Deep Basnyat/sandbox

From Wikipedia, the free encyclopedia

Deep Basnyat is the Chief Commissioner of Commission for the Investigation of Abuse of authority (CIAA), Tangal Kathmandu Nepal. It is an apex constitutional body for corruption control in Nepal.

Deep Basnyat Chief Commissioner of CIAA
Deep Basnyat Honorable Chief Commissioner at CIAA Appointed By: Bidhya Devi Bhandari (विद्या देवी भण्डारी) Appointed Date: 22nd May 2017(मिति २०७४/०२/०८) Personal Details Borne: 15 February 1953 (फाल्गुन ४, २००९) Wife: Tirtha Laxmi Basnyat (तीर्थलक्ष्मी बस्न्यात)

दीप बस्न्यात (Deep Basnyat) मिति २०७४/०२/०८ देखि अख्तियार दुरूपयोग अनुसन्धान आयोग(Commission for the Investigation of Abuse of Authority) को प्रमुख आयुक्तको रुपमा कार्यरत हुनुहुन्छ । उहाँको जन्म खोटाङको दिप्रुङ गा.वि.स.-३ मा भएको थियो । उहाँ त्रियुगा नगरपालिका वडा नं. २ गाईघाटमा स्थायी घर भई हाल काठमाडौंको वत्तिसपुतलि स्थित निजी निवासमा सपरिवार रहदै आउनु भएको छ । उहाँको जन्म १५ फेब्ररी १९५३ मा खोटाङ जिल्ला दिप्रुङ गाउँ विकास समिति वार्ड नं. ३ सापातेलमा स्व. पिता नर्सिङ वहादुर बस्नेत तथा स्व.माता शिव कुमारी बस्नेतको चौथो सन्तानको रुपमा भएको हो । उहाँको परिवारमा धर्मपत्नी श्रीमति तीर्थलक्ष्मी बस्न्यात तथा दुई छोरीहरु जेनी र केनी तथा एक छोरा कमल बस्नेत हुनुहुन्छ ।

उहाँको प्रथमिक शिक्षा जन्मस्थल गाउँमै अवस्थित शान्ति निकेतन राष्ट्रिय प्राईमरी स्कूल, सापातेलमा भएको थियो।  त्यसपछि उहाँको उच्च शिक्षा त्रिभूवन विश्वविद्यालय अन्तरगतका विभिन्न क्याम्पसहरुबाट काठमाडौंमा भएको थियो ।

Commission for Investigation of Abuse of Authority (CIAA) (देवनागरी: अख्तियार दुरुपयोग अनुसन्धान आयोग) is an apex constitutional body for corruption control for the Government of Nepal. Constitution of Nepal has empowered CIAA to investigate and probe cases against the persons holding any public office and their associates who are indulged in the abuse of authority by way of corruption.

Source of Information

http://ciaa.gov.np