User:Dharmarajtimilsena1

From Wikipedia, the free encyclopedia

Listt of common English phrases with Nepali translation.[edit]

Listt of common English phrases with Nepali translation. धेरै प्रयोग हुने अंग्रेजी वाक्यांशहरुको नेपाली अनुवाद सहितको सूची ।

• A few - थोरै, केही • A little - अलिकती • All day - पुरा दिन, दिन भरी • All Greek to Me - मैले केही बुझिन भन्न प्रयोग गरिने वाक्यंश • all in one go - सबै एकै पल्टमा वा एकै खेपमा • Any ideas on that? - त्यस्को बारेमा कुनै विचार? • Anything else? - अरु केही? • apart from that - त्यो भन्दा बाहेक • Are you busy? - के तपाईं ब्यस्त हुनुहुन्छ? • Are you comfortable? - तपाईलाई आराम छ? • Are you married? - तपाई बिवाहित हो? • Are you Nepali? - के तपाईं नेपाली हो? • Are you willing to relocate? - के तपाईं नयाँ ठाउमा बसाइ सर्न तयार हुनुहुन्छ? • Are you working today? - के तपाई आज काम गर्नु हुन्छ? • as black as night - रात जस्तो कालो, रात्री को अध्यारो जस्तो कालो • As soon as possible - सकेसम्म चाडो • At a stone throw - ढुङ्गा फाल्ने दुरी सम्मा • At what time did it happen? - त्यो कती बजे भएको थियो? • At what time? - कती बजे? • avoid contact with eye - आँखा बाट टाढा राख्नु • Back to square one - घुमी फिरी रुम्जाटार भने झै • Be careful - होसियार हुनु • Be careful driving - गाडी कुदाउदा ध्यान दिनुहोला • Be quiet - चुप लाग • Bless you - आशिर्वाद • blow away the customer - ग्राहक लाई भागाउनु वा धपाउनु • Bon appetit - कृपया भोजन को आनन्द लिनुहोस् • Bon voyage - शुभ यात्रा • Break the ice - अफ्ट्यारो अवस्थामा बोलेर वा अरु कृयाकलाप गरेर सामाजिक माहौल परिवर्तन गर्नु • Business is good - ब्यवसाय राम्रो छ • Call me - मलाई फोन गर्नु • Call the police - प्रहरी लाई फोन गर्नु (वा बोलाउनु) • Call the police now - तुरुन्त प्रहरी लाई फोन गर • Can I add something here? - के म यहाँ केही थप्न सक्छु? • Can I help you? - के म तपाईलाई सहयोग गर्न सक्छु? • Can I use your phone? - के म तपाईको फोन चलाऊन सक्छु? • Can it be cheaper? - के यो अझ सस्तो हुनसक्छ? • Can you call back later? - के तपाई पछी फोन गर्न सक्नुहुन्छ? • Can you help me? - के तपाई मलाई मद्धत गर्न सक्नु हुन्छ? • Can you show me? - के तपाई मलाई देखाउन सक्नुहुन्छ? • Can you speak louder please? - कृपया तपाई अली ठुलो स्वरमा बोल्न सक्नुहुन्छ? • Can you swim? - के तपाई पौडन सक्नुहुन्छ? • character is greater than beauty - चरित्र सुन्दरता भन्दा ठुलो हो • click the button - बटन थिच्नुहोस् • Come here - यहाँ आउ • Come with me - म सँग आउ • cost of goods sold - कुनै ब्यापारी ले दीएको समयमा बिक्री गरेको सामान को खरिद मुल्य • Could you clarify that? - के तपाई त्यस्लाई स्पष्ट पार्न सक्नुहुन्छ? • Could you please repeat that? - कृपया तपाई त्यो दोहोर्याउन सक्नु हुन्छ? • Cry over split milk - भाईसकेको कुरा को ब्यर्थ चिन्ता गर्नु • day after day - दिन प्रती दिन • days to go - कुनै कुरा हुन धेरि दिन बाँकी छ • did you forget me - के तिमीले मलाई भुल्यौ • Did you get my email? - के तपाईले मेरो ईमेल पाउनु भयो? • Do know how to cook? - के तपाई लाई कसरी पकाउने थाहा छ? • Do not lie to me - मलाई नढाट (म सँग झुटो नबोल) • Do not waste your time worrying - चिन्ता गरेर तिम्रो समय खेर नफाल • Do you believe that? - के तपाई त्यो विश्वास गर्नुहुन्छ? • Do you feel better? - के तपाईलाई अली सन्चो भयो? • Do you have a boyfriend? - के तपाईको प्रेमी छ? • Do you have a girlfriend? - के तपाईको प्रेमिका छिन? • Do you have a problem? - तपाईको केही समस्या छ? • Do you have any money? - तपाई सँग केही पैसा छ? • Do you have any vacancies? - के तपाईकोमा काम खाली छ? • do you have it - के तिमी सँग त्यो छ • Do you hear that? - के तपाई त्यो सुन्नु हुँदैछ? • Do you know her? - के तपाई उनिलाई चिन्नुहुन्छ? • Do you know him? - के तपाई उसलाई चिन्नुहुन्छ? • Do you know how much it costs? - के तपाईलाई थाहा छ त्यस्को मुल्य कती पर्छ? • Do you like it here? - के तपाई लाई यो ठाउँ मनपर्छ? • Do you like the book? - के तपाईलाई त्यो किताब मनपर्यो? • Do you like to watch TV? - के तपाईलाई टि.भी हेर्न मनपर्छ? • Do you like you boss? - के तपाईलाई तपाईको हाकिम मन्पर्छ? • Do you mind if I jump in here? - म यहाँ हाम फाले भने तपाईलाई कुनै आपत्ति हुन्छ? • Do you mind if I use your computer? - मैले तपाईको कम्प्युटर प्रयोग गर्दा तपाईलाई केही आपत्ति हुन्छ? • Do you need anything? - के तपाईलाई केही चाहिन्छ? • Do you sell medicine? - के तपाई औषधी बिक्री गर्नुहुन्छ? • Do you smoke? - के तपाई धुम्रपान गर्नुहुन्छ? • Do you speak English? - के तपाई अङ्रेजी बोल्नु हुन्छ? • Do you speak English? - के तपाई अङ्रेजी बोल्नुहुन्छ? • Do you study English? - के तपाई अङ्रेजी पढ्नुहुन्छ? • Do you think so? - के तिमी त्यस्तो सोच्छौ? • Do you understand? - के तपाई बुझ्नुहुन्छ? • Don't do that - त्यस्तो नगरनुस् • don't mention it - त्यसलाई उल्लेख नगर्नु • Don't worry - पीर नमान्नुस्, चिन्ता नगरनुस् • donate to the neighbor - छिमेकी लाई दान गर • Each year - प्रतेक वर्ष • Emergency Exit - आपातकालीन निकास • Enjoy your meal - आफ्नो भोजन को मज्जा लिनुस् • Entrance - प्रवेश द्वार, भित्र छिर्ने ढोका • Every week - हरेक हप्ता • Everyone knows it - यो सबैलाई थाहा छ • Everything is ready - सबै तयार छ • exchange rate - विनिमय दर • Excuse me - मलाई माफ गर्नुस् • EXIT - बाहिर जाने ढोका, निकास, प्रस्थान गर्नु • Expiration date - समाप्त हुने मिती, सकिने मिती • follow me - मलाई पछ्याउनुस् • Follow me - मलाई पछयाउ < • follow us - हामीलाई पछ्याउनुहोस् • Forget it - त्यस्लाई बिर्सिदेउ • from here to there - यहाँ देखी त्यहा सम्मा • From time to time - समय समयमा • get to know - चिनजान गर्नु, परिचय गर्नु • Give me a call - मलाई फोन गर्नुस् • Give me that - मलाई त्यो दिनुस् • Give me the pen - मलाई कलम दिनुस् • give me your passport - मलाई तपाईंको पस्स्पोर्ट दिनुस् • Go straight ahead - सिधा अगाडि जानुस् • go to hell - नर्कमा जाउ • god bless you - इश्वर ले तिम्रो भलो गरुन • God bless you - भगवानले तिम्रो भलो गरुन् • God bless your family - भगवानले तपाईको परिवारलाई आशिर्वाद दिउन • Good Evening Sir - शुभ सन्ध्या सर • Good Luck - शुभकामना • Good night and sweet dreams! - शुभ रात्री र मिठो सपना देख्नु होला • grand opening ceremony - भव्य उत्घाटन समारोह • Had I been there, I might have been able to help. - म त्यहाँ भएको भए सायद मैले मद्धत गर सक्ने थिए होल । • Happy Birthday - जन्मदिनको शुभकामना • Happy Easter - शुभ इस्टर • have a good day - तपाईं को दिन शुभ होस् • Have a good trip - तपाईको यात्रा सुखद रहोस् • Have a good weekend - तपाई को यो सप्ताह अन्त रमाइलो होस् • have a nice journey - तपाईंको यात्रा सुखद होस् • Have you arrived? - के तपाई आइपुग्नुभयो? • Have you been to Nepal? - के तपाई नेपाल जानुभएको छ? • Have you been waiting long? - के तपाई धेरै समय देखी प्रतिक्षा गरिरहनुभएको छ? • Have you done this before? - के तपाईले यस्तो पहिले पनि गर्नु भएको छ? • Have you eaten yet? - के तपाईले खाइसक्नु भयो? • Have you seen this movie? - के तपाईले यो फिल्म हेर्नुभएको छ? • He has a nice car - उ सँग राम्रो कार छ • He is an American - उ अमेरिकी नागरिक हो • He is fast - उ तेज छ • He is too slow - उ धेरै सुस्त छ • He is very famous - उ धेरै लोकप्रिय छ • He likes it very much - उसलाई त्यो असाध्यै मनपर्छ • he says thank you - उसले धन्यवाद भन्छ वा भन्यो • Here it is - त्यो यहाँ छ • Here you are - तपाई यहाँ, तिमी यहाँ • Here's my number - मेरो नम्बर यहाँ छ • high infant mortality rate - उच्छ जन्मा मृत्यु दर • His contribution - उहाँको योगदान • His room is very small - उसको कोठा धेरै सानो छ • Hold on please - कृपया एक छिन पर्खनुस् (फोनमा) • How about Saturday? - शनिबार कस्तो हुन्छ? • How about you? - तपाई नि? • how are you - तपाईंलाई कस्तो छ • How are you? - तपाईलाई कस्तो छ? • how can i do it - म त्यो कसरी गर्न सक्छु • how can I help you - म तपाईंलाई कसरी मद्धत गर्न सक्छु • How did you find me? - तिमीले मलाई कसरी पत्ता लगायौ (वा भेट्यौ)? • How do I find you? - मैले कसरी तपाई लाई भेट्ने? • How do I get there - म त्यहाँ कसरी पुग्ने • How do I get there? - म कसरी त्यहाँ पुग्नसक्छु? • How do I use this? - म यो कसरी प्रयोग गर्नसक्छु? • How do you do this? - तपाईं यो कसरी गर्नु हुन्छ? • How do you feel about that? - तपाई लाई त्यस्को बारेमा कस्तो अनुभव हुन्छ? • How far is it? - त्यो कती टाढा छ? • How far is Kathmandu - काठमाडौं कती टाढा छ • how have you been - तिमी कस्तो छौ • How is she? - उनी कस्ती छिन? उनिलाई कस्तो छ? • how is that - त्यो कस्तो छ • How long are you going to stay? - तपाई कती समय बस्नुहुन्छ? • How long have you worked here? - तपाईले यहाँ काम गरेको कती भयो? • How long is it? - त्यो कती लामो छ? • How long will it take? - त्यस्लाई कती समय लाग्छ? • How many children do you have? - तपाईको कती वटा नानीहरु छन? • How many days? - कती दिन? • How many hours a week do you work? - तपाई हप्ताको कती धन्टा काम गर्नुहुन्छ? • How many languages do you speak? - तपाई कती वटा भाषाहरु बोल्नुहुन्छ? • How many people? - कती जना मान्छेहरु? • How many? - कती वटा? • How may I help you? - म तपाईंको के सेवा गर्न सक्छु • How much altogether? - सबै गरेर कती भयो? • How much do you love me? - तिमी मलाई कती माया गर्छौ? • How much is it? - त्यस्को मुल्य कती हो? • How old are you? - तपाई कती वर्षको हुनुभयो? • How tall are you? - तपाईको उचाइ कती छ? • how to make it - त्यो कसरी बनाउने • How was the food? - खान कस्तो थियो? • How was the movie? - फिल्म कस्तो थियो? • How was the trip? - तपाई को यात्रा कस्तो भयो? • How's the weather - मौसम कस्तो छ • humanity is greater than wealth - मानवता धन भन्दा ठुलो हो • Hurry up - छिटो गर • I a thirsty - मलाई प्यास लागेको छ, मलाई तिर्खा लागेको छ • I agree - म सहमत छु • I am 29 years old - म २९ वर्षको भए • I am asleep - म निदाएको छु • I am at home - म घरमा छु • I am at lunch - म खाजा खाँदै छु • I am cold - मलाई चिसो लाग्यो • I am coming right now - म तुरुन्त आउँदै छु, म अहिल्यै आउँदै छु • I am fine here - म यहाँ ठीक छु • I am from Kathmandu - म काठमाडौं को हुँ • I am from Nepal - म नेपाल बाट हो • I am full - म अघाए • I am goin out - म बाहिर जादैछु • I am going out with my friends - म साथी हरु सँग बाहिर घुम्न जादैछु • • am going to bed - म अब सुत्न लागेको • I am going to forget you forever - म तिमीलाई सधैंका लागि बिर्सिने छु • I am good - म ठीक छु • I am in love - म प्रेममा वा मायामा फसेको छु • I am just kidding - म त्यतिकै ठट्यौली गरिरहेको • I am just looking - म त्यतिकै हेरिरहेको • I am leaving tomorrow - म भोली जादै छु (प्रस्थान गर्दै छु ) • I am looking for my friend - म मेरो साथी लाई खोज्दै छु • I am lost - म हराए • I am Nepali - म नेपाली हुँ • I am not afraid - मलाई डर लाग्दैन, म डराएको छैन • I am not ready yet - म अझै तयार छैन • I am not sure - मलाई पक्का छैन • I am ok - म ठीक छु • I am ok here - म यहाँ ठीक छु • I am only 16 - म मात्रा १६ बर्षको हुँ • I am ready - म तयार छु • I am sexy - म कामोत्तेजक छु • I am sick - म बिमारी छु • I am single - म अविवाहित हुँ • I am sleeping - म निदाइ रहेको छु • I am so happy - म धेरै खुशी छु • I am so sorry - म धेरै क्षमा प्रार्थी छु • I am sorry - म क्षमाप्रार्थी छु • I am studying hard - म मेहेनत गरेर पढ्दैछु • I am thirsty - मलाई तिर्खा लागेको छ • I am tired - म थाके • I am very happy today - म आज धेरै खुशी छु • I am very sorry - म धेरै क्षमा प्रार्थी छु • I am waiting for you - म तिम्रो प्रतिक्षा गरिरहेको • I am with someone - म कोही सँग छु • I ate already - मैले खाइसके • I believe you - म तिम्रो विश्वास गर्छु • I can explain - म व्याख्या गर्न सक्छु (मा स्पष्टिकरण दिन सक्छु) • I can see you - म तिमीलाई देख्न सक्छु • I can swim - म पौडन सक्छु • I can take a message - म सन्देश लिन सक्छु • I can't hear you - म तिमीलाई सुन्दिन • I cannot call you - म तिमीलाई फोन गर्न सक्दिन • I do not have anything - म सँग केही पनि छैन • I don not understand - म बुझ्दिन, मैले बुझिन • I don't care - मलाई मतलब छैन • I don't have any money - मसँग अलिकती पनि पैसा छैन • I don't know him - म उसलाई चिन्दिन • I don't like it - मलाई त्यो मन पर्दैन • I don't mind - मलाई कै छैन • I feel good - मलाई रमाइलो लागिरहेको छ • I get off work at 6 - म ६ बजे काम बाट निस्कन्छु, मेरो काम ६ बजे सकिन्छ • I give up - मैले हरेस खाए • • I got in an accident - म एउटा दुर्घटनामा परे • I got it - मैले बुझे, मैले पाए • I had to stay - मैले बस्नु पर्ने थियो • I had to study - मैले पढ्नु पर्ने थियो • I have a car - म सँग कार छ • I have a cold - मलाई चिसो लागेको छ • I have a headache - मेरो टाउको दुखिरहेको छ • I have a lot of things to do - मेरो धेरै कुरा हरु गर्नु छ • I have money - मसँग पैसा छ • I have no idea - मलाई थाहा भएन • I have one in my car - म सँग एउटा गाडीमा छ • I have seen it - मैले त्यो देखेको छु • I have some friends there - मेरा केही साथीहरु त्यहा छन • I have three children - मेरा तीन वटा नानीहरु छन • I have to go - मलाई जानु पर्नेछ • I have to go now - अब म जानु पर्छ • I have to go to Kathmandu - मलाई काठमाडौं जानु पर्नेछ • I have to go to the post office - मलाई हुलाक जानु पर्ने छ • I have to study - मलाई पढ्नु छ • I have two sisters - मेरो दुइटा दिदी बहिनी छन • I have worked there for five years - मैले त्यहा ५ वर्ष काम गरेको छु • I know - मलाई थाहा छ • I like her - मलाई उनी मन पर्छ • I like Nepali food - मलाई नेपाली खाना मन पर्छ • I like your voice - मलाई तिम्रो स्वर मनपर्छ • I live in California - म क्यालिफोर्नियामा बस्छु • I live in Kathmandu - म काठमाडौंमा बस्छु • I lost my watch - मैले मेरो घडी हराए • I made a mistake - मैले एउटा गल्ती गरे • I miss Nepal - मलाई नेपाल को याद आउछ • I miss you - मलाई तिम्रो याद आउछ • I miss you every single day - मलाई तिम्रो हरेक दिन याद आउछ • I missed you - मलाई तिम्रो याद आएको थियो • I need a doctor - मलाई डाक्टर को जरुरत छ • I need to go home - मलाई घर जानुपर्ने छ • I need to go home - मलाई घर जानुपर्ने छ • I need to go now - म अब जानु पर्छ • I need to practice my English - मलाई अङ्रेजीको अभ्यास गर्नुपर्ने छ • i need you anyhow - मलाई तिमी कुनै पनि हालत मा चाहिन्छ • I need your help - मलाई तिम्रो (तपाइको) मद्धत चाहिन्छ • I play with you - म तिमी सँग खेल्छु • I pledge for peace - म शान्ती को लागि आग्रह गर्छु • I promise - म प्रतिज्ञा गर्दछु • I really love you - म तिमीलाई साचिकै माया गर्छु • I remember - मलाई याद छ • I speak a little English - म थोरै अङ्रेजी बोल्छु • I speak two languages - म दुइटा भाषाहरु बोल्छु • I still have a lot to do - मैले अझै धेरै गर्न बाँकी छ • I think you should get a lawyer. - मलाई लाग्छ तपाई ले एउटा वकिल खोज्नु पर्छ । • I trust you - मलाई तिम्रो भरोसा छ • I understand - म बुझ्छु •