Jump to content

User:Dhkald

From Wikipedia, the free encyclopedia

प्रकाश दाहाल


प्रकाश दाहाल सार्वजनिक प्रशासन, विकास र व्यवस्थापनका क्षेत्रमा चीर परिचित नाम हो । बिगत डेढ दशक भन्दा बढी अवधिदेखि निजामती सेवामा आवद्ध रहनु भएका दाहालले उल्लिखित विषयहरूमा निरन्तर कलम चलाउँदै आउनु भएको छ । हाल सहसचिव पदमा कार्यरत दाहालले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्य, जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ