Jump to content

User:Dr. Lekh Prasad Niroula

From Wikipedia, the free encyclopedia

डा‌.लेखप्रसाद निरौला नेपाली साहित्यकार हुनुहुन्छ । उहाँको जन्म २०२८ साल श्रावण १ गते सङ्खुवासभामा भ‌एको हो । नेपालीमा विद्यावारिधिको उपाधि लिइसक्नुभ‌एका निरौलाले संस्कृत र शिक्षाशास्त्रको समेत अध्ययन गर्नुभ‌एको छ । पचासको दशकदेखि नेपाली साहित्यमामा उहाँको उपस्थिति रहँदै आएको छ । उहाँ मूलतः कवि, निबन्धकार, समालोचक र पाठ्यपुस्तक लेखकका रूपमा चिनिनुहुन्छ । घाँटी हेरी हाड निल्नु ? (२०५९), मालती (२०६०), राष्ट्रकवि घिमिरेको खण्डकाव्यकारिता (२०६६), माधव घिमिरेका खण्डकाव्यमा अलङ्कार (२०७१), दृष्टिविम्ब (२०७३), दृष्टिकोण (२०७३), नेपाली साहित्यमा नेपाली साहित्य सिलगढीको योगदान (सन् २०१७), पन्ध्र सृष्टि ः समदृष्टि (२०७८), विधासिद्धान्त (२०७८) आदि १३ साहित्यिक र २३ ओटा पाठ्यपुस्तक प्रकाशित छन् । उहाँ पेसाले प्राध्यापक भ‌ए पनि समकलीन कुशल साहित्यकारका रूपमा चनिनुहुन्छ ।https://www.madanpuraskar.org/search/monographsview.php?start=18958 https://www.madanpuraskar.org/search/monographsview.php?start=38224 http://catalog.nnl.gov.np/bitstream/123456789/481/1/65.Dr.%20Phanindra%20Raj%20niraula.pdf https://www.nhrcnepal.org/uploads/publication/Human_Rights_Mannual_for_Security_20701.pdf https://moecdc.gov.np/storage/gallery/1681211870.pdf https://elibrary.tucl.edu.np/bitstream/123456789/12335/2/Chapter%20page%286%29.pdf https://annapurnapost.com/author/2378/ https://www.samakalinsahitya.com/sahitya/article/1539 https://www.samakalinsahitya.com/sahitya/details/6058 https://sahityasangraha.com/tag/dr-lekh-niraula/ https://m.facebook.com/story.php?story_fbid=pfbid037b17BiJhkvWrUysRfPfKPuTddLh7rc9gNywiLvW7vkFqBKg5MWjnLXUmq2CZRBrWl&id=351329218331240&mibextid=Nif5oz https://youtube.com/watch?v=ng367e1d6X8&feature=share https://www.nepjol.info/index.php/pj/article/view/45228 https://thuprai.com/book/prawasan-vol1-issue1/table-of-contents/ https://ekantipur.com/literature/2023/06/10/168639663790593039.html?author=1 https://www.harekpalnews.com/archives/188932 https://ekagaj.com/article/literature/115307/ https://www.setopati.com/art/110275