Jump to content

User:Govinda Tiwari

From Wikipedia, the free encyclopedia

yogesh gautam

Introduction[edit]

मेरो नाम योगेश गौतम हो ।म दमकमा बस्छु ।म अहिले मोडल क्याम्पसमा कक्षा १२ मा अध्ययनरत छु ।

{{Infobox officeholder |name = yogesh gautam
योगेश गौतम

|birth_date = (1998-09-11) 11 September 1998 (age 25) |birth_place = Damak, Jhapa, Nepali | parents = [[Agni gautam (Passions)|agni gautam]
dipa Bhandari

| nationality =    Nepali | education = Model campus
Multiple Campus (MSC) |religion = Hinduism }}

Amazing Facts[edit]

लेखहरु[edit]

जोक्स,चुट्किला,गजल


  • सबै संग मुस्कुराएर बोल्नु त केटी को सुवानी र अदा हो त्यो मुस्कान लाई प्रेम सम्झि एकोहोरो पछी लाग्ने चै एक नम्बर को गधा हो।
  • आजभोलि केटिहरु मुख फुलाएर सेल्फी खिचेको देख्दा लाग्छ द्वापर युगका वानर सेना पुनर्जन्म लिएर उनीहरुको शरीरमा बाँस गरिरहेका छन्
  • साला यो ह्यान्डसम हुनु पनि बेकारै रहेछ मलाई त कुनै केटीहरुले आँखा नै लाउदैनन त,सोच्छिन होला खै एसको पहिले नै कतिओटि गर्लफ्रेन्ड छिन होला
  • 'मुस्कान' भन्दा पनि 'आँसु' नै महत्त्वपूर्ण हुन्छ,किनकि मुस्कान सबैका लागी हुनेगर्छ तर आँसु खास कोही एकको लागि मात्रै। #वास्तविकता
  • हेर्नुस, केटी र वकीलको सामु फसे पछी तर्क-बीतर्क नगरेकै जाती.. जसो गरे नि दोसी बनाएरै छाड्छन
  • राजनीति भनेको यस्तो ठाउँ हो जहाँ ७० नाघेका केटाहरुले समेत आफु बुढो भएँ भनेर कहिल्यै रियलाइज गर्दैनन। :D
  • भगवानलाई नि तेतिबेला लास्ट रिस उठ्दोहो जब, केटी बिहे अघिनै प्रेग्नेन्ट हुन्छन् र उनीहरुको आमाले भन्छन् हे पर्भु यो तिम्ले क गरेउ यस्तो!!
  • हरेक पाठ पढ्दा बरु केही नसिकिएला तर हरेक गल्तीहरु बाट धेरै पाठ सिकिन्छ !!
  • यो सिरक (she + rock)को नाममा उनी (she) मिसिएर आकि रैछिन र यस्तो तातो हुदो रैछ भन्या।
  • धनिहरु प्राय लोभी र कन्जुस हुन्छन तर लोभ र कन्जुस गर्नेहरु सबै धनि हुँदैनन्
  • सादा जिवन उच्च बिचार, त भन्ने मात्र हो अचेल उच्च जिवन सादा बिचार ले मार्केट हानेको छ,,
  • यदि यो संसारमा बाच्नुछ भने निन्द्रामा पनि खुट्टा हल्लाउदै गर्नुस, नत्र मुर्दा सम्झेर दुनियाले गाडीदिनेछ !!!!
  • आँखा नहुनेहरु मात्र अन्धा छैनन् २टै आँखा हुनेहरु झन बढी अन्धा छन् कान नसुन्नेहरु मात्र बहिरा छैनन् २टै कान सुन्नेहरु झन बढी बहिरा छन्

नेपाली खेलकुद अपडेट[edit]

नेपाली खेलकुदका समाचारहरु ;

क्रिकेट[edit]

  • नेपालले जनवरी २२ देखि अन्डर १९ विस्वकप खेल्दै छ ।जुन खेलहरु NTV PLUS र STAR SPORT बाट लाईभ प्रसारण हुनेछ ।।

फुटबल[edit]

  • नेपाली फुटबल ओरालो झर्दै ।नेपाल फेरि SAFF Football बाट बाहिरीयो ।नेपालले दुईखेलमा दुईखैल नै हार्यो र समूह चरणबाटै बाहिरीयो जसमा भारत र श्रिलङका सगँ पराजित भयो ।

महत्त्वपूर्ण कुराहरु[edit]

नेपालका जिल्ला र सदरमुकामको नाम :[edit]

अङ्क जिल्ला सदरमुकाम अङ्क जिल्ला सदरमुकाम
झापा चन्द्रगढी झापा चन्द्रगढी
ईलाम ईलाम

लोकसेवा आयोगका लागि प्रस्नहरु[edit]

अङ्क प्रस्न उत्तर
नेपालको हालका प्रधानमन्त्रीको नाम के हो ? केपि शर्मा ओली

विस्वका देश र राजधानी[edit]

Breaking News[edit]

कक्षा ११ को परिक्षाफल आज सार्वजनिक गरिदै ।

ENGLISH SUMMARY[edit]

यदि तपाईं कक्षा ११/१२ मा पढ्नु हुन्छ भने ,तपाईंको लागि यो लाभदायक हुन सक्छ ।

Class XI[edit]

Class XII[edit]

Top Films[edit]

"मलाई मन परेका राम्रो चलचित्रहरुको नाम "

Unrated[edit]

सेन्सर बोड बाट सुईक्रत नभएका राम्रा चलचित्र

  • Nacket Weapon
  • Sex is zero 1, 2
  • Don't miss with zohan
  • American pie 1,2,3,4,5,6,7
  • Scary movie 4
  • The sambian

Nepali[edit]

नेपाली चलचित्रहरु

  • Loot { लुट}
  • Kohinoor{कोहिनुर}
  • November Rain
  • Hostel {होस्टेल}
  • Nai na vaanu la 1,2,3
  • Kabadi {कब्बडि}
  • Bhairav {भैरभ}
  • Hostel Returns
  • Lootera {लुटेरा}
  • Kabadi Kabadi
  • Dhauli {धाैली}

Bollyhood[edit]

हिन्दी चलचित्रहरु

  • Dhoom 1,2,3
  • Krish 1,2,3
  • Players
  • 3 Idiots
  • Ajab Prem KI Gazab Kahani
  • Ye jawanI he Diwani
  • Gunday
  • I
  • Happy New Year
  • Bodyguard
  • Bahubali
  • Bajrangi Bhaijan
  • Dilwale
  • Bajiraho Mastani
  • Chennai Express

Hollyhood[edit]

English चलचित्रहरु

  • Titanic
  • Wrong Turn 1,2,3,4,5,6
  • Hulk
  • King kong
  • X-men 1,2,3,4,5
  • Wolverine
  • Mummy 1,2,3
  • Ant man
  • Fast and furious 1,2,3,4,5,6,7
  • Iron man 1,2,3
  • Avengers...
  • Fantastic Four 1,2
  • Spider man 1,2,3,4,5
  • The Maze runner
  • Jonny English
  • Mrs Bean Holiday
  • Drakula Untold