Jump to content

User:Sunil23879

From Wikipedia, the free encyclopedia

कुन जिल्लाको के विशेषता ★हिमालपारीको जिल्ला– मनाङ र मुस्ताङ ★झोलुंगे पुलको जिल्ला– बाग्लुङ ★कफी खेतीका लागि प्रसिद्ध जिल्ला– गुल्मी ★चिया खेतीका लागि प्रसिद्ध जिल्ला– इलाम ★नयाँ नेपाल भनी चिनिने जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ★ज्वालमुखीको चिन्ह भएको जिल्ला– दैलेख ★उत्तर हिमालदेखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्ला– धादिङ ★माथिल्लो सगरमाथा– सोलुखुम्बु, ओखलढुंगा र खोटाङ ★महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला– पर्सा ★महेन्द्र राजमार्गले छुने पहाडी जिल्ला– मकवानपुर र अर्घाखाँची ★नेपालको कान्छो जिल्ला– कालिकोट ★सबैभन्दा उचाइमा सदरमुकाम भएको जिल्ला– हुम्ला ★५२ पोखरी ५३ टाकुरीको जिल्ला– रुकुम ★जुनार खेतीका लागि प्रसिद्ध जिल्ला– सिन्धुली र रामेछाप ★नेपालको मरुभूमि– मुस्ताङ ★नेपालको नक्सासँग मिल्दो आकृति भएको जिल्ला– बाग्लुङ ★सबैभन्दा बढी विमानस्थल भएको जिल्ला– सोलुखुम्बु ★तीनतिरबाट नदीले सिमाना छुट्याएको जिल्ला– ओखलढुंगा ★सबैभन्दा धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला– सिन्धुली ★एग बास्केट– चितवन