Jump to content

User talk:Praneetad

Page contents not supported in other languages.
From Wikipedia, the free encyclopedia

सरल प्रयोगका लिंकहरू सिधै लोकल न्याभिगेशनमा जाने

सरल प्रयोगको तरिका bbc.co.uk navigation बीबीसीका अन्य वेबसाइटहरू

  खोजी शब्द:  

Nepali पछिल्लो कार्यक्रम सुन्नुहोस् मोबाइल भर्शन लोकभाका डेउडा-08.11.12 पछिल्लोपल्ट अपडेट गरिएको: 08.11.12, 22:20 NST सम्मका समाचार Facebook Twitter साथीलाई पठाउनुहोस् मिडिया प्लेयरडेउडाको विस्तार हुंदैजांदा यसको मौलिकतामा नकारात्मक प्रभाव पर्नसक्ने चिन्ता


सुन्नुहोस्mp3

यो अडियो वा भिडियो बजाउन फ्ल्याश प्लेयरको सहि भर्शन चाहिन्छ

फ्ल्याश प्लेयरको पछिल्लो भर्शन डाउनलोड गर्नुस्

वैकल्पिक मिडिया प्लेयरमा बजाउनुहोस् हप्ताभरीका कार्यक्रम

आइतबार CTA60:00 सोमबार CTA30:00 मंगलबार CTA30:00 बुधबार CTA30:00 बिहीबार CTA30:00 शुक्रबार CTA30:00 शनिबार CTA30:00 Multimedia पछिल्ला कार्यक्रम मुक्ति प्रधान र विपिन अधिकारीसंग-10.11.1215:07 आर्चरी खेलप्रति आकर्षण-09.11.1203:46 लोकभाका डेउडा-08.11.1203:47 गोविन्द मैनाली र राधा मैनालीसंग-07.11.1208:25 सावित्री बराल र श्याम लोहनीसंग-04.11.1244:30 टोपबहादुर रायमाझी र सुरेन्द्र पाण्डेसंग-03.11.1215:02 रामशरण महतसंग-31.10.1208:35 माछापालनमा लोकप्रिय छपिया-30.10.1203:56 जापान र कोरीयामा कार्यरत नेपालीहरु-28.10.12 44:30 14:39

नेपाल सन्दर्भ गोविन्द मैनाली र राधा मैनालीसंग-07.11.1208:25 रामशरण महतसंग-31.10.1208:35 डा. मनबहादुर केसीसंग-24.10.1207:58 भवन भट्टसंग-17.10.1208:38 डा.सुरेन्द्र शेरचनसंग-10.10.1207:59 सी.पी.गजुरेलसंग-03.10.1207:55 राधेश पन्तसित-26.09.1207:48 सी.के.लालसंग-19.09.1208:32 भीम रावलसंग-12.09.1207:57 अनुराधा कोइरालासंग-05.09.1207:59

नयां नेपाल मुक्ति प्रधान र विपिन अधिकारीसंग-10.11.1215:07 टोपबहादुर रायमाझी र सुरेन्द्र पाण्डेसंग-03.11.1215:02 14:39 जीवा लामिछाने र रामेश्वर खनालसंग-20.10.1215:04 नरहरि आचार्य र देवेन्द्रलाल नेपालीसंग-13.10.1215:02 हरिराम कोइराला र हरि बैरागी दाहालसंग-06.10.1214:58 शिव गाउँले र पुरूषोत्तम लम्सालसंग-29.09.1215:19 सी.पी.गजुरेल र अर्जुन नरसिंह केसीसंग-22.09.1215:06 रमेशकान्त अधिकारी र गंगा पाठकसंग-15.09.1215:03 नारायण वाग्ले र लोकेन्द्र बिष्ट मगरसंग-08.09.1215:13

साझा सवाल सावित्री बराल र श्याम लोहनीसंग-04.11.1244:30 जापान र कोरीयामा कार्यरत नेपालीहरु-28.10.12 44:30 सत्यमोहन जोशी,बिणा पौडेल र विश्वभक्त दुलालसंग-21.10.1244:30 डा.केदार बुढाथोकी र जगतदेवी रञ्जीतसंग-14.10.1244:30 सी.पी .मैनाली,नारायण मान बिजुक्छे र केशर बहादुर बिष्टसंग-07.10.1244:30 जनकराज जोशी,मोहनमान सैंजु र प्रतीक प्रधानसंग-30.09.1244:30 पूर्णाकुमारी सुबेदी, टिकाराम भट्टराई र तारानाथ रानाभाटसंग-23.09.1244:30 भीमबहादुर तामाङ,हरीबोल गजुरेल र बिपीन अधिकारीसंग-16.09.1244:30 जापान र कोरियामा रहेका नेपालीहरुसंग-9.9.1244:30 लालमणि जोशी,दिवाकर गोल्छा र ज्योती बानियाँसंग-02.09.1244:30

विकल्पको बाटो माछापालनमा लोकप्रिय छपिया-30.10.1203:56 आफ्नो गाउँ बनाउने प्रयास-23.10.1204:13 सुजनी चौधरीको सफलता-16.10.1204:22 दाङका युवा उद्यमी-09.10.1203:45 प्युठानमा घांसको खेती-02.10.1204:13 बढ्दो सहकारी अवधारणा-25.09.1203:53 अभिभावकहरुको घरमा संचालित बिद्यालय-11.09.1204:00 नर्सरी ब्यवसाय-04.09.1203:48 अध्ययन स्थलमा सफा खानेपानीको ब्यवस्था-28.08.1204:07 एकल महिलाको प्रयास-22.08.1203:54

कला-साहित्य लोकभाका डेउडा-08.11.1203:47 चलचित्रको दुनियाँमा ‘ग्ल्यामर ’-25.10.1203:25 चलचित्र बोर्डको अध्यक्ष नियुक्तिमा राजनीति-04.10.1203:29 छोटो चलचित्र बनाउने लामो लाम-27.09.1203:33 विदेशी लेखकलाई तान्न साहित्यिक महोत्सव-20.09.1203:21 अमर न्यौपानेलाई मदन पुरस्कार -17.09.1201:39 चलचित्र पत्रकारितातर्फ बढ्दो आकर्षण-06.09.1203:39 डिजिटल प्रविधिमा नेपाली चलचित्र-23.08.1203:18 नयाँ लोकगीतबारे पुराना गायकको चिन्ता-16.08.1203:44 कला प्रदर्शनी र कलाकारहरुको आम्दानी-09.08.1203:36

खेलकुद आर्चरी खेलप्रति आकर्षण-09.11.1203:46 पारस खडकासंग अन्तरवार्ता-25.10.1204:22 प्रशिक्षकहरूको राजीनामाले क्लब फूटबलमा ल्याएको तरङ्ग-19.10.1203:54 खेलमा मिलोमतो-05.10.1203:59 प्रथम ओलिम्पियन सिलवालको निधन-21.09.1202:31 नेपाल महिला फुटबल च्याम्पियनसिपमा पराजित-16.09.1201:58 भलिबल क्षेत्रमा उत्साह-14.09.1202:47 किन गर्न सकेको छैन नेपाली फुटबलले गोल?-31.08.1202:51 बृटनको फूटबलमा नेपाली क्लब-24.08.1203:09 फुटबलप्रति बृटेनमा रहेका नेपालीहरुको मोह-17.08.1203:05

तस्वीरहरु अमेरिकी राष्ट्रपतिय निर्वाचन परिणामसित सम्बन्धित तस्वीरहरु(none) तेस्रोलिङ्गी समलिङ्गी खेलकुदका झलक(none) विमान दुर्घटनामा १९ जनाको मृत्यु(none) प्यारालिम्पिक्सका केही झलक(none) लण्डन ओलिम्पिक्स २०१२ को समापन समारोह(none) लण्डन ओलिम्पिक्समा नेपाली खेलाडीहरु(none) ब्रिटेनकी महारानीको शासनको हिरक महोत्सव (none) ओलिम्पिक टर्च पुग्ने शहरहरु(none) बहुसांस्कृतिक लण्डन ओलिम्पिक्स(none) महिलाहरुको बदलिंदो भूमिका(none)

मुख पृष्ठ

कार्यक्रमहरू
सेवाहरू
आरएसएस  मोबाइल  विजेट सम्बन्धित बीबीसी साइटहरु

बीबीसी न्युज बीबीसी हिन्दी


बीबीसीका लिंकहरू

मोबाइल भर्शन प्रयोगका नियम तथा शर्त हाम्रो बारेमा

विज्ञापन दिनुस् गोपनीयता नीति मद्दत चाहिएमा

सरल प्रयोगको तरिका

सम्पर्क गर्नुहोस्

BBC © 2012 बाहिरी वेबसाइटको सामग्रीका लागि बीबीसी जिम्मेवार छैन।

यो पृष्ठ स्टाइल शीटहरू (CSS) सकृय तुल्याइएको अप टु डेट ब्राउजरमा राम्ररी हेर्न सकिन्छ। यो पेजको सामग्री तपाईं अहिलेको ब्राउजरमा हेर्न त सक्नुहुन्छ तर सम्पूर्ण सेवाहरूको उपयोग भने गर्न सक्नुहुन्न। कृपया आफ्नो ब्राउजर अपग्रेड गर्नुहोस् अथवा सकिन्छ भने स्टाइल शीटहरू (CSS) लाई सकृय तुल्याउनुहोस्।

Nepal ko Abasta.

[edit]

बजेट अस्वीकार गर्न विपक्षीको आग्रह पछिल्लोपल्ट अपडेट गरिएको: 08.11.12, 20:55 NST सम्मका समाचार Facebook Twitter साथीलाई पठाउनुहोस् छाप्नुहोस् सहमति बेगरको बजेट अस्वीकार गर्न विपक्षीहरुले राष्ट्रपति समक्ष लिखित पत्र बुझाएका छन् सरकारले सहमति बेगर पूर्ण बजेट ल्याए अस्वीकार गर्न विपक्षीहरुले राष्ट्रपति समक्ष लिखित आग्रह गरेका छन्।

मुख्य विपक्षीहरु नेपाली कांग्रेस र नेकपा एमाले लगायत अन्य विपक्षी दलहरुले सामुहिक रुपमा विहिबार साँझ राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएका छन्।

राष्ट्रपति संबिधानको पालक र रक्षक भएकाले त्यस्तो आग्रह गरिएको एमालेका अध्यक्ष झलनाथ खनाल बताउँछन्।

उनी भन्छन्, "बजेट आउनुपर्छ तर संबिधानमा व्यवस्था भए बमोजिम सहमति खोजेर मात्र ल्याइनुपर्छ भन्ने हाम्रो आग्रह हो।"

दृढता

सरकारले भने बजेटलाई राजनीतिक दाउपेचको विषय बनाएकोमा विपक्षीहरुको आलोचना गर्दै कात्तिक मसान्तभित्रै बजेट ल्याइछाडनेमा जोड दिँदै आएको छ।

"बजेट आउनुपर्छ तर संबिधानमा व्यवस्था भए बमोजिम सहमति खोजेर मात्र ल्याइनुपर्छ भन्ने हाम्रो आग्रह हो"

झलनाथ खनाल, अध्यक्ष, नेकपा एमाले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल भन्छन्, "विपक्षीहरुले विरोध गरेपनि हामी अग्रगामी कार्यक्रम सहित कात्तिक मसान्त भित्रै राष्ट्रपतिकहाँ बजेट पुर्‍याउँछौं।"

यस अघि सरकारले ल्याएको एक तृतीयांश बजेटको समयावधि कात्तिक मसान्तबाट समाप्त हुँदैछ।

सामुहिक पत्र

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन सेनापति बर्खास्त गर्न गरेको निर्णय विरुद्ध पनि काँग्रेस एमाले सहित त्यतिबेलाका विपक्षीहरुले राष्ट्रपतिलाई सामुहिक पत्र बुझाएका थिए।

विपक्षीहरुको उक्त पत्रकै आडमा राष्ट्रपतिले बर्खास्त गरिएका सेनापतिलाई तत्काल थमौति गरिदिएका थिए।

"विपक्षीहरुले विरोध गरेपनि हामी अग्रगामी कार्यक्रम सहित कात्तिक मसान्त भित्रै राष्ट्रपतिकहाँ बजेट पुर्‍याउँछौं"

देवेन्द्र पौंडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, अहिले सन्दर्भ फरक भएपनि सहमति खोजेर मात्रै पूर्ण बजेट ल्याउन सरकारलाई झकझक्याइरहेका राष्ट्रपतिलाई विपक्षीहरुको सामुहिक पत्रले सरकारको एकतर्फी बजेट अस्वीकार गर्ने बाटो सजिलो बनाइदिएको देखिन्छ।

तर राजनीतिक द्वन्द्वको चक्रमा बजेट पर्दा त्यसले देशको अर्थतन्त्रलाई जर्जर बनाउँदै लगेको छ। Facebook Twitter साथीलाई पठाउनुहोस् छाप्नुहोस्